कैलालीबाट नुवाकोट र रसुवाका बाढीपीडितसम्म पुग्यो ‘सहारा’

  • आइबार​ २१ भौ २०८३ ०४:०८ PM
घोडाघोडी (कैलाली), भदौ २१ गते। बाढीपहिरोले घरबार र रोजीरोटी गुमाएका परिवारको पीडा आफ्नै आँखाले देखेपछि कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरका युवाहरू चुप बस्न सकेनन् । विपद् मा...