सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन: मोहना अन्सारी

  • आइबार​ २१ भौ २०८३ १०:३२ AM
आर्थिक अवस्था कमजोर भएका नागरिकले निर्वाचन लड्नै नसक्ने अवस्था सिर्जना भएको हो कि भन्ने प्रश्नसमेत उनले उठाइन् ।