बाढी प्रभावित क्षेत्रमा डिशहोमले पुनः जोड्यो इन्टरनेट

  • आइबार​ २१ भौ २०८३ १०:३८ AM
काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रका सञ्चार पूर्वाधारमा समेत क्षति पुर्‍याएपछि इन्टरनेट सेवा अवरुद्ध भएको छ । बाढी प्रभावित क्षेत्रमा डिसहोम फाइबर नेटका प्राविधिक टोली जोखिम मोलेर इन्टरनेट सेवा पुनः सञ्चालनमा जुटेका छन् । अशोकसिंह खातीको नेतृत्वमा रहेको टोलीले पुल तथा सडक बगाएका स्थानमा समेत स्थानीयको