रसुवा बाढीलाई पुनर्निर्माणको ‘मोडल केस’ बनाउनुपर्छ: सुशील ज्ञवाली

  • आइबार​ २१ भौ २०८३ ११:१५ AM
जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय मुलुकमा विपद्का प्रभाव बढिरहेको उल्लेख गर्दै उनले नेपालले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै नेतृत्व लिनुपर्ने बताए ।