अमेरिका–इरान तनाव चर्कियो, अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको इरानको दाबी

  • आइबार​ २१ भौ २०८३ १०:२८ AM
इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो