हिमालयन ८०-२० योजनाले १५ प्रतिशत नगद लाभांश दिने

  • आइबार​ २१ भौ २०८३ १०:४४ AM
काठमाडौँ / हिमालयन क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको हिमालयन ८०-२० योजनाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। हिमालयन बैंक लिमिटेड