स्टार्टअपदेखि ठूला कम्पनीसम्म उद्यमको हरेक चरणमा पुँजी बजारबाटै वित्तीय स्रोत जुटाउने वातावरण बनाउँदैछौँ : अध्यक्ष भट्ट

  • आइबार​ २१ भौ २०८३ १०:०५ AM
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालमा बैंकमा आधारित वित्तीय प्रणालीलाई क्रमशः पुँजी बजारमा आधारित प्रणालीमा रूपान्तरण गर्ने गरी काम भइरहेको बताएका छन्। उनले प्राथमिक र दोस्रो बजार दुवैको संरचनामा व्यापक सुधार गर्दै उद्यमको हरेक चरणमा पुँजी बजारमार्फत वित्तीय स्रोत जुटाउन सक्ने वातावरण निर्माण गर्न लागिएको बताए। अध्यक्ष भट्टका अनुसार साना… Continue reading स्टार्टअपदेखि ठूला कम्पनीसम्म उद्यमको हरेक चरणमा पुँजी बजारबाटै वित्तीय स्रोत जुटाउने वातावरण बनाउँदैछौँ : अध्यक्ष भट्ट