नेपालको औद्योगिक तथा व्यापारिक इतिहासमा गोल्छा परिवारको नाम पुरानो र स्थापित व्यावसायिक घरानाका रूपमा परिचित छ। विराटनगर आसपासको तत्कालीन अविकसित परिवेशबाट जुटको सामान्य कारोबार हुँदै सुरु भएको यो व्यावसायिक यात्रा अहिले उद्योग, व्यापार, बैंकिङ, बीमा तथा विभिन्न क्षेत्रमा फैलिएको छ। यसको जग गोल्छा परिवारका अग्रजले कठिन परिस्थितिमा राखेका थिए। घोडामा जुट बोकेर बजार पुर्याउँदै सुरु… Continue reading लोकमान्य गोल्छा: संघर्षदेखि पुस्तान्तरणसम्म (विशेष अन्तर्वार्ता)