बाढी प्रभावित क्षेत्रमा सेनाको खोजी अभियान जारी, ३ हजार ९६७ जनाको हवाई उद्धार

  • आइबार​ २१ भौ २०८३ १०:५३ AM
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ । नेपाली सेनाले आज दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत पाँच जनाको उद्धार गरेको छ । हालसम्म हवाई उद्धारबाट स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हजार ९६७ जनाको उद्धार गरिएको… Continue reading बाढी प्रभावित क्षेत्रमा सेनाको खोजी अभियान जारी, ३ हजार ९६७ जनाको हवाई उद्धार