राप्रपाले सोध्यो बागमतीका ३ सांसदलाई स्पष्टीकरण

  • आइबार​ २१ भौ २०८३ ०९:२६ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभाका तीन सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रको निर्देशन विपरीत कार्य गरेको भन्दै सांसदहरू मोनिका श्रेष्ठ, डम्बर तामाङ र नुरज बज्राचार्यलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको हो