ब्राउन सुगरसहित उर्लाबारीबाट दुई युवा पक्राउ

  • आइबार​ २१ भौ २०८३ १०:०३ AM
मोरङ : मोरङको उर्लाबारीबाट प्रहरीले ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ बल्लु चोकका ३१ वर्षीय सुकराज दर्जी र २२ वर्षीय सुदीप धिमाल रहेका छन्। प्रहरीका अनुसार दर्जीको घरमा लागुऔषध