कोशी कटानमा मूर्ति सेलाउनेको भीड

  • आइबार​ २१ भौ २०८३ १०:०८ AM
इनरुवा । सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा विभिन्न स्थानमा निर्माण गरिएका मूर्ति सेलाउन आइतबार भक्तजन तथा श्रद्धालुको भीड लागेको छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा निर्माण गरिएका माटोका कलात्मक भगवान् श्रीकृष्णका प्रतिमासहित अन्य