उपत्यकामा तीन दिनमा भित्रियो झन्डै ८८ हजार ग्यास सिलिन्डर, कुन कम्पनीका कति?
आइबार २१ भौ २०८३ १०:१२ AM
काठमाडौं । राजमार्ग अवरुद्ध भए पनि पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको छ। नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गते (शनिबार) सम्ममा विभिन्न कम्पनीका कुल