नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुबिसुद्वारा निःशुल्क वाईफाई इन्टरनेट सेवा

  • आइबार​ २१ भौ २०८३ ०९:५२ AM
बाढी प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुबिसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाईफाई इन्टरनेट सेवा उपलब्ध गराएको छ। नुवाकोट, विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् The post नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुबिसुद्वारा निःशुल्क वाईफाई इन्टरनेट सेवा appeared first on Technology Khabar.