टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • आइबार​ २१ भौ २०८३ ०३:४१ PM
पर्सा, भदौ २१ गते । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसा...