गण्डकी गाउँपालिकामा एघार दिनपछि बत्ती बल्यो

  • आइबार​ २१ भौ २०८३ ०३:४४ PM
गुणबहादुर रोका सुलीकोट, ( गोरखा ) भदौ २१ गते ।  त्रिशुली नदीमा आएको बाढीले विद्युतका संरचनामा क्षति पुर्‍याएपछि गोरखाको गण्डकी गाउँपालिकामा एघार दिनपछि बत्ती बल्न थालेकोे छ । लामो...