मुक्त हलियाको समस्या स्थायीरूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

  • आइबार​ २१ भौ २०८३ ०३:४७ PM
सुदूरपश्चिम, भदौ २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउन...