घाइते भेट्न अस्पताल पुगेका गृहमन्त्रीलाई आफैँ बिरामी भनेर अफवाह फैलाइयो : सचिवालय

  • आइबार​ २१ भौ २०८३ ०९:३९ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिरामी नरहेको सचिवालयले स्पष्ट पारेको छ । गृहमन्त्री गुरुङ बिरामी भइ अस्पताल भर्ना भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा खबर बाहिरिएको थियो । गृहमन्त्री गुरुङ बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरुलाई भेट्न अस्पताल पुगेका थिए । सोही विषयलाई लिएर गृहमन्त्री गुरुङ आफैँ बिरामी भएको भन्दै अफवाह फैलिएपछि सचिवालयले त्यस