बाढी प्रभावित क्षेत्रमा आज के–के भइरहेको छ ?

  • आइबार​ २१ भौ २०८३ ०९:२० AM
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वलगायत क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार आइतबार दिउँसो १ बजेसम्म थप पाँच जनाको हवाई उद्धार गरिएको छ। यससँगै बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६९२ नेपाली