काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल शेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले बैंकिङ प्रणालीमा मात्र निर्भर… Continue reading ‘पुँजी बजारलाई शेयर कारोबारमा मात्र सीमित नराखि बैंकिङमा मात्र निर्भर अर्थतन्त्रलाई मार्केट बेस्ड फाइनान्सिङतर्फ रूपान्तरण गर्नुपर्छ’