अनुसन्धान, एआई र प्रविधिको प्रयोगमा जोड दिँदै मिड भ्यालीको राष्ट्रिय सम्मेलन सम्पन्न

  • आइबार​ २१ भौ २०८३ ०९:२७ AM
काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धान र प्रविधिको विकासलाई व्यवहारमा प्रयोग गर्दै व्यवसाय, प्रविधि तथा आतिथ्य क्षेत्रको रूपान्तरणमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मिड भ्याली इन्टरनेसनल कलेजले ‘डिजिटल ट्रान्सफर्मेसन एन्ड इनोभेसनः शेपिङ द फ्युचर अफ बिजनेस, टेक्नोलोजी एन्ड हस्पिटालिटी’ विषयमा आयोजना गरेको एकदिने राष्ट्रिय सम्मेलनमा अनुसन्धान, प्रविधि,… Continue reading अनुसन्धान, एआई र प्रविधिको प्रयोगमा जोड दिँदै मिड भ्यालीको राष्ट्रिय सम्मेलन सम्पन्न