बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

  • आइबार​ २१ भौ २०८३ ०८:२१ AM
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिकContinue reading "बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने"