भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी
आइबार २१ भौ २०८३ ०८:३९ AM
काठमाडौँ: भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधन स्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ । रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरे लगत्तै सूचना सङ्कलन