ऋण असुलीको नाममा यातना दिने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

  • आइबार​ २१ भौ २०८३ ०८:५७ AM
काठमाडौँ : ऋण असुलीका नाममा ऋणीहरूलाई शारीरिक तथा मानसिक यातना दिने, धरपकड गर्ने र दुर्व्यवहार गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई कडा कारबाही गर्न गृह मन्त्रालयले मातहतका निकायहरूलाई निर्देशन दिएको छ भन्दै यस किसिमको कारबाही प्रक्रिया कसरी