सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुट खेती

  • आइबार​ २१ भौ २०८३ ०८:४७ AM
सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्। करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु The post सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुट खेती appeared first on Technology Khabar.