बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

  • आइबार​ २१ भौ २०८३ ०२:२९ PM
जानु पाण्डेकपिलवस्तु, भदौ २१ गते। बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप ७३० जना जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र ना...