‘गृहमन्त्री गुरुङ अस्पताल भर्ना भएको समाचार भ्रामक’

  • आइबार​ २१ भौ २०८३ ०९:१३ AM
सचिवालयका अनुसार गृहमन्त्री गुरुङ बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका बिरामीहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन छाउनी अस्पताल पुगेका हुन् ।