३ दिनमा काठमाडौं भित्रिए ८७ हजार सिलिन्डर ग्यास, बिक्री वितरण् हुँदै [सूचीसहित]

  • आइबार​ २१ भौ २०८३ ०८:२६ AM
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर सडक खण्डमा गएको पहिरोपछि वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकाका लागि ग्यासको आपुर्ती व्यवस्थालाई सहज बनाइएको छ । केही महिनादेखि ग्यासमा देखिएको अभावलाई मध्यनजर गरी सो सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउनु अघिका लागि वैकल्पिक माध्यमबाट व्यवस्था मिलाइएको हो । काठमाडौं, धादिङ तथा काभ्रेपलान्चोकमा भएका ग्यास सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा,