बाढीपछि नुवाकोटमा निरन्तर रेडक्रसको सक्रियता, विभिन्न स्थानमा खानेपानी सेवा सञ्चालन

  • आइबार​ २१ भौ २०८३ ०८:४६ AM
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विदुर नगरपालिकामा खानेपानी सेवा सञ्चालनमा ल्याएको छ। विदुर खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा विदुर नगरपालिकाका अति आवश्यक पाँच स्थानमा ५ हजार लिटर क्षमताका खानेपानी ट्याङ्की स्थापना गरी खानेपानी वितरण सुरु गरिएको हो । शनिबारदेखि बट्टार हावाघर, अर्किट मार्ग र बसपार्क जाने बाटोलगायतका स्थानमा खानेपानी सेवा