भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ इन्डिया (NSE) ले लगभग ३० हजार करोड भारतीय रुपैयाँ (३ खर्ब) को आईपीओ ल्याउने तयारी गरेको छ। यो भारतको इतिहासकै सबैभन्दा ठूलो आईपीओ हुन सक्ने अनुमान गरिएको छ। यस अघि भारतको दुई ठूलो आईपीओ मध्ये हुन्डाई मोटर इन्डियाको आकार २७,८७० करोड र एलआईसीको आकार २०,५५७ करोड The post ३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज appeared first on Businesspana.