गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

  • आइबार​ २१ भौ २०८३ ०९:०२ AM
नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ । दुई नेताबीच भएको भेटवार्तामा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल भएको हो । भेटका क्रममा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । उनले