नेपालको पुनर्निर्माणमा सहयोग गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा बोल्ने कोरियाका परराष्ट्रमन्त्रीको प्रतिबद्धता

  • आइबार​ २१ भौ २०८३ ०७:५७ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी… Continue reading नेपालको पुनर्निर्माणमा सहयोग गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा बोल्ने कोरियाका परराष्ट्रमन्त्रीको प्रतिबद्धता