केही लगानीकर्ताले धेरै कमाए भन्दै नीति परिवर्तन गर्नु गलत, १० कित्ते शेयर नीति तत्काल खारेज गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष वैद्य 

  • आइबार​ २१ भौ २०८३ ०८:५५ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले प्राथमिक शेयर निष्कासनमा लागू रहेको १० कित्ते शेयर नीतिलाई तत्काल खारेज गर्न माग गरेका छन्। उनले नेपाल धितोपत्र बोर्डलाई राष्ट्र बैंकजस्तै स्वायत्त र अधिकारसम्पन्न संस्थाका रूपमा विकास गर्नुपर्ने समेत बताए । आइतबार काठमाडौंमा आयोजित नेपालको पुँजीबजारको अवस्था तथा बजार विस्तारसम्बन्धी सरोकारवालाको छलफलमा बोल्दै वैद्यले १०… Continue reading केही लगानीकर्ताले धेरै कमाए भन्दै नीति परिवर्तन गर्नु गलत, १० कित्ते शेयर नीति तत्काल खारेज गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष वैद्य