गगन–शेखर भेट, कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्ने सहमति

  • आइबार​ २१ भौ २०८३ ०७:५३ AM
काठमाण्डु– कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार भएको भेट पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिएका थिए । उनले आफू पार्टी एकताका लागि आवश्यक त्याग