नुवाकोट– सामाजिक सञ्जालमा फैलाइएको गलत सूचनाका कारण बाढी प्रभावित क्षेत्रमा मानिस हैरान हुन थालेका छन् । पछिल्लो समय समय एउटा पुल निर्माणको विषयमा फैलिएको भ्रमपूर्ण हल्लाका कारण मानिसहरुले सास्ती पाउन थालेका छन् । घरपरिवार गुमाएर पीडामा परेका नागरिकले फेक सूचनाले थप आहत बनाउने गरेको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि बेलिब्रिज जडानको काम बल्ल सुरु