नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

  • आइबार​ २१ भौ २०८३ ०८:११ AM
काठमाण्डु– नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो। यो जितसँगै नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेको छ। पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो। उसका लागि अब्दुल वाहीदले ७७ रनको योगदान