पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार ग्यास सिलिण्डर भित्र्याइएको छ । तराईका विभिन्न उद्योगहरूमा रिफिल गरी भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौँ ल्याइएको आयल निगमले जनाएको छ । यसरी आपुर्ति गरिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, The post वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो appeared first on Businesspana.