पाँच घण्टादेखि अवरुद्ध त्रिभुवन राजमार्ग पुनः सञ्चालनमा

  • आइबार​ २१ भौ २०८३ ०७:१५ AM
हेटौँडा । करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पुनः सञ्चालनमा आएको छ। राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मोहन जोशी आफैं घटनास्थलमा पुगेर सडक सञ्चालनका लागि पहल गरेका थिए। सडक सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय… Continue reading पाँच घण्टादेखि अवरुद्ध त्रिभुवन राजमार्ग पुनः सञ्चालनमा