सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घट्यो

  • आइबार​ २१ भौ २०८३ ०७:०५ AM
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेर सुन आज तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँ थियोContinue reading "सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घट्यो"