बाढी प्रभावित व्यवसायीलाई सरकारको राहत प्याकेज- कर छुटदेखि सहुलियत कर्जासम्म

  • आइबार​ २१ भौ २०८३ ०७:०९ AM
काठमाडौं । विनाशकारी बाढीका कारण आर्थिक क्षति व्यहोरेका उद्योगी, व्यापारी तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सरकारले राहत तथा सहुलियत प्याकेजको घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको यस प्याकेजले व्यवसायीलाई भन्सार, कर, कर्जा र बीमाका क्षेत्रमा सुविधा प्रदान गरिने छ । सरकारले ल्याएको पहिलो चरणको प्याकेज अनुसार बाढीले बगाएका वा मर्मत हुनै नसक्नेContinue reading "बाढी प्रभावित व्यवसायीलाई सरकारको राहत प्याकेज- कर छुटदेखि सहुलियत कर्जासम्म"