आन्दोलनको एक वर्ष: सिहंदरबारभित्र अझै मेटिएन तोडफोड र आगजनीको घाउ (तस्बिर)
आइबार २१ भौ २०८३ ०६:१० AM
काठमाडौं। गत वर्षको भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ठूलो क्षति व्यहोरेको देशको प्रशासनिक केन्द्र सिंहदरबारमा अझै पनि त्यसको असर बाँकी नै छ। आन्दोलनका क्रममा आंशिक तथा पूर्ण रूपमा क्षति