इरानमा इन्धन ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

  • आइबार​ २१ भौ २०८३ १२:२३ PM
तेहरान, भदौ २१ गते । पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटनामा सात जना घाइते भएको सरकारी समाचार संस्था...