सिमकोट–हिल्सा खण्डको च्याछरा सडक अवरूद्ध

  • आइबार​ २१ भौ २०८३ १२:३० PM
हुम्ला भदौ २१ गते । पहिरोले कर्णाली करिडोरको सिमकोट–हिल्सा खण्डको च्याछरा सडक अवरूद्ध भएको छ । चट्टानी भीरबाट ठुलो ढुङ्गासहितको पहिरो खसेर सडक अवरूद्ध भएपछि यातायात सेवा पूर्ण रूपम...