हैजाविरुद्धको २१ हजार डोज खोप रसुवा पठाइयो

  • आइबार​ २१ भौ २०८३ १२:३२ PM
काठमाडौं, भदौ २१ गते । बाढीका कारण हैजाको जोखिम बढेपछि रसुवामा  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। खोप नेपाली सेनाको हेलिकप...