सुख्खा पहिरोले अवरूद्ध भेरी करिडोर पुनः सुचारु

  • आइबार​ २१ भौ २०८३ १२:५० PM
कुल बहादुर शाही जाजरकोट, भदौ २१ गते । भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको सडक पुनः सुचारु भएको छ ।करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दर...