बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय

  • आइबार​ २१ भौ २०८३ ०६:३५ AM
प्राधिकरणका अनुसार हाल एआईएनमा आबद्ध ३० वटा संस्था प्रभावित क्षेत्रमा विभिन्न मानवीय सहायता तथा राहतका काममा परिचालित छन् ।