तादीखोलामा एक्रोब्रिज जडान तीब्र, पाँच दिनभित्र सञ्चालनमा ल्याउने सेनाको तयारी

  • आइबार​ २१ भौ २०८३ ०६:५४ AM
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ ।