काठमाण्डु– रसुवा बाढीमा परी हालसम्म १ हजार ३४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो विवरण आइतबार बिहान ११ बजे सम्मको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी शव चितवनमा भेटिएकाे छ । चितवनमा ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०,