बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन निजी खर्चमा सडक खनिरहेका वडाअध्यक्ष

  • आइबार​ २१ भौ २०८३ ०६:४३ AM
विदुर — बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन १० किलोमिटर घुमाउरो र कठिन बाटो प्रयोग गर्नुपर्ने अवस्था आएपछि विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्का आफ्नै खर्चमा वैकल्पिक सडकको ट्र्याक जोड्न जुटेका छ गल्छी–त्रिशूली सडकका दुई पक्की पुल भदौ १० गतेको बाढीले बगाएपछि धादिङ हुँदै नुवाकोटका प्रभावित बस्तीमा राहत पुर्‍याउन लामो बाटो प्रयोग गर्नुपर्ने अवस्था छ