भारतको गुजरातस्थित भावनगरको एसटी बसस्ट्यान्डमा दिउँसो खुला ठाउँमा एक महिलामाथि भएको निर्मम कुटपिटपछि उनको मृत्यु भएको छ। मृतकलाई काजलबेन बारैया -काजल_ का रूपमा पहिचान गरिएको छ। उनी कुम्हारवाडा, भावनगरकी करिब ४० वर्षीया महिला हुन्। प्रहरीअनुसार घटना ३ सेप्टेम्बर २०२६ को दिउँसो एसटी बसस्ट्यान्डमा भएको हो। आरोपित फैजल उर्फ खटकी लखानीसँग काजल केही वर्षदेखि लिभइन सम्बन्धमा